पिट्नु भन्ने शव्दलाई सुनुवार भाषामा कुन चाँही शव्द प्रयोग गरिन्छ?

पिट्नु भन्ने  शव्दलाई सुनुवार भाषामा कुन चाँही शव्द प्रयोग गरिन्छ?
१. तुप्चा
२. तेच्चा
३. थैच्चा
४. राप्चा
५.फ्लोचा
६. युचा
Friday, October 25, 2013

सुनुवार भाषाबाट ढुंगालाई के भनिन्छ? फुल्लु वा फुम्लु ?

सुनुवार भाषाबाट ढुंगालाई कोहीले फुल्लु कोहीले फुम्लु भन्दछन, खासमा सहि शव्द चाँही कुन हो ?

Like Us on Facebook